ताजा अपडेट »

पाथीभरा क्षेत्रमा भएको आगालागी नियन्त्रण गर्दै

आइतबार, १२ पुस २०७७, १४ : ४७
10 Shares

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित पाथीभरा सिम्बु सामुदायिक वनबाट फैलिएको आगलागी नियन्त्रणमा देखिएका प्रहरी । शनिबार दिनभर स्थानीयबासीसहित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले आगो निभाउने कार्य गरे पनि आगलागी अझै नियन्त्रणमा आएको छैन । तस्वीर :सन्तोष पुर्कुटी/रासस

रासस
लेखकको बारेमा
रासस