९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर कार्कीले संसद पुनःस्थापनाको माग गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै उनले संसद पुनःस्थापनाको माग गरे । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै पक्षमा फैसला हुनु पर्नेमा जोड दिए ।

रिपोटर्स क्लब लुम्बिनीलले विहिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीलले आफ्नो पार्टीको गुटगत स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र सत्ता लिप्साका कारण दलहरुले यसरीनै पटक पटक जनतालाई विश्वासघात गर्ने गरेको आरोप लगाए । अहिले देशको स्वाधिनता रक्षाका लागि प्रजातन्त्रवादी शक्तिहरू र गणतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने बेला भएको बताउँदै उनले देशलाई नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले गरेको निर्णय गतल भएको उल्लेख गरे ।

‘कम्युनिष्ट आन्दोलनका नाममा बदनाम मात्रै भएको छ । कानूनी व्यवस्था र सिद्धान्तको सँस्कृति हराएको छ ।’–केसीले भने, ‘विदेशी शक्ति राष्ट्रहरुले नेपालमा चलखेल गर्नु र गर्न खोज्नु स्वाभाविक हो । नेपालका दलहरु नै सजग हुन जरुरी छ ।’

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन