ताजा अपडेट »

ओली समूहले भाेली सबै प्रदेशमा भेला गर्ने

मंगलबार, ०७ पुस २०७७, १३ : ५७
2 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा गुटगत भेला गर्ने भएको छ ।

आज बालुवाटारमा बसेको ओली समूहको बैठकले बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो । हालै ओलीले असंवैधानिक रुपमा संसद् विघटन गराएसँगै नेकपा फुटको अन्तिम संघारमा पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।