ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहको बैठक सुरु

मंगलबार, ०७ पुस २०७७, १३ : ४८
4 Shares

काठमाण्डौं । प्रचण्ड-माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।