२० माघ २०७९, शुक्रबार

Feb 3, 2023


Advertisement

बैशाख १२,
बुटवल । नेपाल टे«ड युनियन कांग्रेस प्रदेश ५ ले बुटवलमा मजदुर दिवशका अवसरमा वैशाख १८ गते आयोजना गरेको बृहत र्याली प्रर्दशन तथा सभा स्थगित भएको छ ।पार्टीका नेता रामकृष्ण ताम्रकारको निधन भएकोले रुपन्देही जिल्लामा मजदुर दिवशको अवसरमा आयोजना गरिएका सबै कार्यक्रम स्थगित भएको ट्रेड युनियनले जनाएको छ ।

प्रदेश ५ का उपाध्यक्ष कृष्ण वेल्वासेको अध्यक्षतमा र नेपाल राष्ट्रिय श्रमिक सम्वन्ध सघ काउनका केन्द्रिय अध्यक्ष जेवी गुरुङको प्रम्ख आतिथ्यतामा आकस्मिक बैठक बसी कार्यक्रमहरु स्थगित गरिएको हो । चर्चामा आएको समाजिक सुरक्षा कोष लगायतका विषयमा व्यापक बहस तथा बृहत शक्ति प्रदर्शन सहितको कार्यक्रमको तयारी गरिरहेका बेला भएको दुःखद घटनाले आफूहरु स्तबध भएको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संघ संस्थाहरुले पनि रुपन्देहीमा अन्य कार्यक्रम नगर्ने निर्णय भएकाले मजदुर दिवशको अवसरमा कार्यक्रम गर्न नसकिएकोमा दुःख समेत व्यक्त गरिएको छ ।


सो अवसरमा केन्द्रिय अध्यक्ष गुरुङले रुपन्देही वाहेक अन्य जिल्लामा भने कार्यक्रमहरु यथावत नै रहेको बताए । वैठकमा व्यटिसियन सघका केन्द्रिय उपाध्यक्ष शान्ता शर्मा, प्रदेश सदस्य केशरी पाण्डे, व्यटिसियन संघका प्रदेश अध्यक्ष विष्णु थापा, सिता अर्याल, सफातुल्ला रजा, रविन्द्र यादव, आत्मसिंह घर्तिदगायतको सहभागिता रहेको थियो । वैठकले नेता ताम्रकारको निधनप्रति गहिरो दुख व्यक्ति गदै शोक सन्तब्ध परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक