ताजा अपडेट »

कालिका मानव ज्ञानमा रक्तदान

सोमबार, ०६ पुस २०७७, १४ : ०७
25 Shares

बुटवल । कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६० औं वार्सिकोत्सव तथा अभिभावक दिवस–२०७७ को अवसरमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक बुद्धिराम चौधरीले बताए ।

ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३६ जना शिक्षक तथा विद्यार्थीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक चौधरीले बताए । कार्यक्रम कालिका मानवज्ञान भूतपूर्व विद्यार्थी समाजको आयोजना भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।