January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

बाल गीत (भिडियोसहित)

957

गेडागुडी अन्न साग
दिनुस आमा भन्छु
घरकै खाजा तरकारी
मिठो मानी खान्छु

लोभ गरी खल्टीमा
धेरै खाजा भर्दिनँ
चपाई चपाई निल्दछु
हतार कहिल्यै गर्दिनँ

झिङ्गा साङ्ला बसेको
खुल्ला ठाउँमा बेचेको
म त कहिल्यै खाँदिनँ
फोहोर हातले दिएको

पछिल्लो अपडेट