ताजा अपडेट »

बाल गीत (भिडियोसहित)

शनिबार, २७ मंसिर २०७७, १७ : ३७
229 Shares

गेडागुडी अन्न साग
दिनुस आमा भन्छु
घरकै खाजा तरकारी
मिठो मानी खान्छु

लोभ गरी खल्टीमा
धेरै खाजा भर्दिनँ
चपाई चपाई निल्दछु
हतार कहिल्यै गर्दिनँ

झिङ्गा साङ्ला बसेको
खुल्ला ठाउँमा बेचेको
म त कहिल्यै खाँदिनँ
फोहोर हातले दिएको

https://youtu.be/BLS78l9-3l4
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।