ताजा अपडेट »

महोत्सवका लागि ३० कविता छानिए

शुक्रबार, १९ मंसिर २०७७, १७ : ५१
4 Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।

देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक असार ९ गते हुँदै आएको प्रगियोेगिता कोभिड- १९ का कारण पछि सरेको हो ।

https://www.globalaawaj.com/archives/65377
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।