१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

वैशाख ०६,

Advertisement

काठमाण्डौ । वायु सेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ । बुद्ध एयरले आगामी साउन १८ गते भारतको गुवाहटीबाट नियमित उडान गर्ने भएको हो।

बुद्ध एयरले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया शुरू गरिसकेको जानकारी गराएको छ । बुद्धले काठमाडौं–गुवाहटी साताको दुई दिन (मंगलवार र शनिवार) उडान भर्नेछ । ७२ सिट भएको बुद्धको एटिआर विमानबाट हरेक मंगलवार र शनिवार बिहानको ७ बजे उडान भर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्धले हाल हप्तामा २ वटा उडान काठमाडौं र बनारस गर्दै आएको छ भने आगामी जेठ १३ गतेदेखि हप्तामा तीनदिन काठमाडौं – कोलकत्ता उडान भर्ने योजना बुद्ध एयरले सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य