ताजा अपडेट »

कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल

मंगलबार, १६ मंसिर २०७७, १३ : २५
6 Shares

पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने फालोट क्षेत्रबाट देखिएको कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल । फालोट हिमश्रृङ्खला अवलोकनका लागि प्रसिद्ध मानिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।