ताजा अपडेट »

आज कति छ सुनचाँदीको मूल्य ?

मंगलबार, १६ मंसिर २०७७, ११ : २३

बुटवल । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९० हजार ५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।