ताजा अपडेट »

राजिनामाको माग गर्नु गुटगत मानसिकता : मुख्यमन्त्री पोखरेल

मंगलबार, १६ मंसिर २०७७, ११ : ०६
6 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता भएको बताएका छन् ।

‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।’– उनले भनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।