ताजा अपडेट »

नवनिर्वाचित पदाधिकारीले आजै पदभार ग्रहण गर्दै

आइतबार, १४ मंसिर २०७७, १३ : ०५
4 Shares

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित पदाधिकारीले आजै (आइबार) साँझ पदभार ग्रहण गर्ने भएका छन् ।

अध्यक्ष शेखर गोल्छा सहित नवनिर्वाचित पदाधिकारीले आगामी २ वर्षको लागि आजै साँझ पदभार ग्रहण गर्न लागेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई महासंघको लोगो प्रदान गरिने छ ।

यो पनि :-

https://www.globalaawaj.com/archives/66512
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।