ताजा अपडेट »

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, १४ मंसिर २०७७, ११ : ३३
2 Shares

बुटवल । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।