January 28, 2021, Thursday
२०७७ माघ १५, बिहीबार

रोजगारीका लागि विदेश हिँडे नेपाली

366

वैदेशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका नेपाली पिसिआर रिपोर्ट देखाउन लामबद्ध भएर लाइनमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् । तस्बिर : प्रदीपराज वन्त/रासस

पछिल्लो अपडेट