January 28, 2021, Thursday
२०७७ माघ १५, बिहीबार

प्राङ्गारिक मल उद्योग

537

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योग । पाँच वर्षभित्र नगरपालिकालाई पूर्णरुपमा अर्गानिक नगर बनाउने उद्देश्यले दिक्तेल बजार तथा आसपासका क्षेत्रमा उत्पादित फोहर सङ्कलन गरेर प्रशोधन गर्नेगरी मल उद्योग सञ्चालनमा ल्याइएको हो । तस्वीर : केदार मगर /रासस

पछिल्लो अपडेट