१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वले विकेक गुमाउँदा पार्टीभित्र संकट सिर्जना भएको बताएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बीचको असमझदारीनै संकटको मुख्य कारण भएको उनले बताए ।

शुक्रबार पुर्व-पश्चिम लोकमार्ग अन्तरगत रुपन्देहीको सैनामैनामा-११, पिपल डाँडामा निर्माण सुरु गरिएको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास गर्दै पोखरेलले नेकपा भित्रको देखिएको समस्या सामना गर्न आफू तयार भएको बताएका छन् । ‘नेतृत्वको विवेक गुमेको छ । उनीहरुको विवेक हामी फर्काउँछौं ।’-पोखरेलले भने । दुई अध्यक्ष बीचको असमझदारी नै पार्टी भित्र संकटको मुख्य समस्या बन्न पुगेको उनले बताए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी मुलुककै पहिलो प्रदेशको रुपमा अगाडी बढेको दाबी गरेका छन् । ‘प्रदेश सरकार खोजिने होइन देखिने अवस्थामा पुगेको छ ।’-उनले भने ‘पूँजीगत खर्चमा सबैभन्दा अगाडी रहेको लुम्बिनी प्रदेश समृद्धिको बाटोतर्फ लम्किएको छ ।’ प्रदेशका सबै स्थानीय निकायहरुका लागि पूँजिगत बजेको व्यवस्था तथा कार्यान्वयनका क्षेत्रमा लुम्बिनी अगाडी रहेको दाबी गर्दै उनले समृद्धिका लागि आधाभूत लक्ष्य हासिल गर्ने क्रममा रहेको दाबी गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै