December 4, 2020, Friday
२०७७ मंसिर २०, शनिबार

प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा

189

बुटवल । छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्। 

तर, छठमा केन्द्र सरकारले बिदा दिएको छैन।

global-corona-notice

पछिल्लो अपडेट