ताजा अपडेट »

प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा

शुक्रबार, ०५ मंसिर २०७७, ०९ : ५५
8 Shares

बुटवल । छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्। 

तर, छठमा केन्द्र सरकारले बिदा दिएको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।