November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

रोट पकाउँदै महिला

783

पाल्पाको भैरवस्थान मन्दिर परिसरमा रोट पकाउँदै व्यापारी बिमला प्रधान । उनले साढे एक दशकदेखि रोटको व्यापार गर्दै आएकी छन् । यहाँको मन्दिरमा बिशेष गरी चामलको पिठोबाट बनाइएको रोट भगवान्लाई प्रसादको रुपमा चढाउने चलन छ । तस्वीर : सुशीला रेग्मी /रासस

पछिल्लो अपडेट