३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौं । नेपाल–बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको थियो । नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो । गत शुक्रबार सम्पन्न भएको पहिलो खेलमा २-० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जीत निकाल्ने दाउमा छ ।

कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो । नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै २-० ले पराजित गरेको थियो ।त्यसको बदला बंगलादेशले गत शुक्रबारको खेलमा निकालिसकेको छ । शुक्रबारको खेलमा टीमको प्रदर्शनप्रति असन्तुष्टि जनाएका नेपाली प्रशिक्षक बालगोपाल महर्जनले सबै कमजोरीहरु सुधार गर्ने दाबी गरेका छन् । आजको खेल पनि दर्शक विना नै ढाका स्थित बंगबन्धु नेसनल स्टेडियममा नेपाली समय अनुसार ४.४५ बजे खेलिने छ ।-एनटिभी अनलाइन

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो