December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

237

बुटवल । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

global-corona-notice

पछिल्लो अपडेट