ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७, १७ : २३
4 Shares

बुटवल । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।