ताजा अपडेट »

नेपालमा थप २ हजार १११ जनामा कोरोना संक्रमण

शुक्रबार, २८ कार्तिक २०७७, १७ : ११
8 Shares

बुटवल । नेपालमा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १११ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६८ हजार १३१ जना स‌ंक्रमणमुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।