ताजा अपडेट »

नेपालमा अबको ३ महिनामा डेढ लाख कोरोना संक्रमित थपिने

शुक्रबार, २८ कार्तिक २०७७, १० : ३२
6 Shares

काठमाडौं । कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमितको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माघ महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ ।

संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।