ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु

विहीबार, २७ कार्तिक २०७७, १६ : ४६
4 Shares

बुटवल । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।