November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु

201

बुटवल । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

पछिल्लो अपडेट