November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

मन्त्रीपरिषदको निर्णय

राजमो अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने

363

फाइल तस्वीर

बुटवल । राष्ट्रीय जनमोर्चाका अध्यक्षका चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री समते रहेका केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

राजमो अध्यक्ष केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो अपडेट