ताजा अपडेट »

राजमो अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने

विहीबार, २७ कार्तिक २०७७, ११ : ३१
2 Shares

बुटवल । राष्ट्रीय जनमोर्चाका अध्यक्षका चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री समते रहेका केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

राजमो अध्यक्ष केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।