ताजा अपडेट »

बुटवलमा थपिए २३ कोरोना संक्रमित

मंगलबार, २५ कार्तिक २०७७, १७ : ३५
2 Shares

बुटवल । बुटवलमा मंगलबार २३ कोरोना संक्रमित थपिएका छन् । बुटवल उमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा वडा नम्बर ९ मा ४ जना, २, ३, ७ र १३ मा ३/३ जना, ८, ११ मा २/२ जना, ६, १२ मा १/१ जना संक्रमित थपिएका छन् ।

भने एक जना कोरोना संक्रमितको वडा नखुलेको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । संक्रमितहरु मध्ये २ हजार ३६५ जना डिस्चार्ज भएका छन् भने ५४७ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।