December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

315

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यससम्बन्धी थप जानकारी भने प्राप्त हुने बाँकी छ ।

global-corona-notice

पछिल्लो अपडेट