ताजा अपडेट »

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

मंगलबार, २५ कार्तिक २०७७, १७ : २२
4 Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यससम्बन्धी थप जानकारी भने प्राप्त हुने बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।