ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु

मंगलबार, २५ कार्तिक २०७७, १६ : ३५
6 Shares

बुटवल । नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।