November 25, 2020, Wednesday
२०७७ मंसिर ११, बिहीबार

बुटवलमा थपिए ७ संक्रमित

318

बुटवल । बुटवलमा मंगलबार ७ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा वडा नम्बर ४ मा २ जना, ७, ९, ११, १४, १५ मा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८९९ पुगेको छ । संक्रमितहरु मध्ये २ हजार ३६४ जना डिस्चार्ज भएको छन् भने ५२४ जना उपचाररत अवस्थामा रहेका छन् ।

पछिल्लो अपडेट