ताजा अपडेट »

बुटवलमा थपिए ७ संक्रमित

सोमबार, २४ कार्तिक २०७७, १७ : २९
2 Shares

बुटवल । बुटवलमा मंगलबार ७ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा वडा नम्बर ४ मा २ जना, ७, ९, ११, १४, १५ मा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८९९ पुगेको छ । संक्रमितहरु मध्ये २ हजार ३६४ जना डिस्चार्ज भएको छन् भने ५२४ जना उपचाररत अवस्थामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।