ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु

सोमबार, २४ कार्तिक २०७७, १६ : ३१
2 Shares

बुटवल । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।