१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बलिउडको ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा हानेको छ । रामपालको घरमा एनसीबीका अधिकारी छापा हान्न पुगेका हुन् । सोमबार बिहान अर्जुन रामपालको घरमा एनसीबीका अधिकारी पुगेका थिए । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले फिल्म इन्डष्ट्रि ड्रग्ससँग जोडिएको कुरा पत्र पत्र गरी खोल्न सुरु गरे । अघिल्लो महिना रामपालकी प्रेमिका गेब्रिएलाका भाइ एगिसियालोस डिमिट्रीडेसलाई ड्रग्स केसमा एनसीबीले पक्राउ गरेको थियो ।

एगिसियालोससँग ह्यासिस र एल्प्राजोलामका ट्याबलेट भेटिएको थियो । यी दुबै वस्तु नारकोटिक्सको तर्फबाट प्रतिबन्ध छ । एगिसियालोसको सम्बन्ध ओमेगा गडविनसँग पनि भएको बताइन्छ । ओमेगा मुम्बईमा कोकिन सप्लाई गरेको भन्दै पक्राउ परेका थिए । ओमेगाले नाम लिएपछि एगिसियालोसलाई पक्राउ गरिएको थियो । यो कुराको पुष्टि जोनल डायरेक्टर समिर वानखेडेले गरेका हुन् ।आइतबार एनसीबीले बलिउड निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा हानेको थियो । फिरोजको घरबाट गाँजा बरमद गरेपछि उनकी श्रीमतीलाई पक्राउ गरिएको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा