ताजा अपडेट »

रुपन्देहीमा देउसी-भैलो खेल्न नपाइने

आइतबार, २३ कार्तिक २०७७, १७ : २८
6 Shares

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस वर्ष देउसी-भैलो खेल्न प्रतिवन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय रुपन्देहीले भोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।