November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

रुपन्देहीमा देउसी-भैलो खेल्न नपाइने

627

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस वर्ष देउसी-भैलो खेल्न प्रतिवन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय रुपन्देहीले भोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना !

पछिल्लो अपडेट