ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु

आइतबार, २३ कार्तिक २०७७, १६ : ४३

बुटवल । नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।