December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

कात्तिक २३ गतेबाट सार्वजनिक यातायात नचल्ने

1.4K

इटहरी । प्रदेश १ मा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै लामो समयको बन्दाबन्दीमा प्रदेश सरकारले यातायात व्यवसायीलाई बेवास्ता गरेको भन्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो।

global-corona-notice

पछिल्लो अपडेट