ताजा अपडेट »

पत्रकारलाई ज्यान मार्ने धम्की

शुक्रबार, २१ कार्तिक २०७७, १५ : ४६
10 Shares

अमरगढी । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ ।

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई यही कात्तिक १६ गते टेलिफोनमा ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका हुन् ।प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।