November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार

मोहनी लगाउने खयरबराह ताल !

240

तस्बिर: कमल खत्री/रासस 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ ।

पछिल्लो अपडेट