November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण

252

बुटवल । नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो अपडेट