ताजा अपडेट »

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण

विहीबार, २० कार्तिक २०७७, १६ : ३८
6 Shares

बुटवल । नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।