ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु?

विहीबार, २० कार्तिक २०७७, ०७ : २८
6 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड ८४ लाख ११ हजार संक्रमित भैसकेका छन् । यस्तै, १२ लाख ३० हजार १ सय जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड ४६ लाख ५६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ९ हजार ५३ जनाको मृत्यु भएको छ भने ५ लाख ६८ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -११९१
भारत- ७०४
ब्राजिल -६२२
रसिया -३८९
फ्रान्स -३८५
स्पेन- २९७
अर्जेन्टिना -४६८
इटली -३५२
जर्मनी -१४५
चिलि-२१
बेलायत -४९२
मेक्सिको -४९३
पेरु -४८
इरान -४१९
पाकिस्तान -१८
साउदी अरेबिया -१५
युक्रेन -१९९
बेल्जियम -२६८
बंगलादेश- २१
पोल्याण्ड -३७३
कोलम्बिया -१६६
इजिप्ट -१३
इराक -६०
टर्की -७७
नेदरल्याण्ड -१०६
क्यानडा -५२
मोरक्को -८२
नेपाल -३०
फिलिपिन्स -४९
इन्डोनेसिया -११३
चेक्भिया- २२०
रोमानिया -१४६
इजरायल -५
स्विजरल्याण्ड -८४
डेमोसियन रिपब्लिक -५
ईक्वेडर- ६
जापान- ६
बेलारुस -३
बोलिभिया- १०
पोर्चुगल -५९
युएई -२
स्विडेन -१३
कुबेत -५
होन्डुरस -१८
इथियोपिया- ९
अर्मेनिया -३५
अस्ट्रिया -३५
ओमान-११
कोस्टारिका- १२
ग्वाटेमाला -४
माल्दोभ- १३
उज्वेकिस्तान- ३
पाराग्वे -१३
लिबिया -७
स्लोभाकिया -२६
नाइजेरिया- ४
जोर्डन -६२
लेबनान -९
बहराइन -३
हंगरी -९०
अजरबैजान -१२
केन्या -१२
प्यालेस्टाइन -३
अल्जेरिया -१९
बुल्गेरिया -५४
म्यानमार -२३
बोस्निया -४१
सर्बिया -६
क्रोएसिया -२६
डेनमार्क -१
ग्रिस -१८
अफगानिस्तान -४
आयरल्याण्ड- ८
ट्युनिसिया -२९
किर्गिस्तान -४
एल साल्भाडोर -५
मलेसिया -८
नर्थ मेसोडोनिया -२२
दक्षिण कोरिया -२
अल्वानिया -४
मोन्टेग्रो -४
लक्जमवर्ग -४
जर्जिया -१९
स्लोभेनिया- २९
लिथुवानिया -७
फिनल्याण्ड -२
युगान्डा- २
श्रीलंका -१
जमैका -१
फ्रेन्च पेनेस्युला -१
जिम्बाबे -२
अंगोला -५
बहमास -१
लाटभिया -६
सिरिया -३
माल्टा -१
सुरीनाम -१
उर्बा- १
गुयना -२
मार्टिन्युकी -३
बेलिज २
माली -१
बेनिन -२
गुनिया बिसाउ -१
चाड -१
सेन्ट मार्टिन -३
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।