November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

रुपन्देहीको दानव नदिमा डुबेर १५ महिनाका बालकको मृत्यु

3K

बुटवल । रुपन्देहीमा दानव नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगित बुढा मगरको बुधबार दानव नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बालक दानव नदिको पानीमा घोप्टो अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

global-corona-notice

पछिल्लो अपडेट