December 4, 2020, Friday
२०७७ मंसिर २०, शनिबार

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

252

बुटवल । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको बताईएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिने बताईएको छ ।

global-corona-notice

पछिल्लो अपडेट