ताजा अपडेट »

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

बुधबार, १९ कार्तिक २०७७, १२ : २९
6 Shares

बुटवल । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको बताईएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिने बताईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।