November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

सुनको मूल्य बढ्यो

282

बुटवल । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

पछिल्लो अपडेट