ताजा अपडेट »

लुम्बिनी प्रदेशको राजधानी दाङ्गमा साइकलबाट लडेर बालकको मृत्यु

मंगलबार, १८ कार्तिक २०७७, १९ : ०७
2 Shares

दाङ्ग । साइकलबाट लडेर एक वालकको मृत्यु भएको छ । गत कात्तिक ९ गते साइकलबाट लडेर गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका वडानं. १९ हाडिमेका १२ वर्षिय दिपलभ चौधरीको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

न्यू स्टार स्कुल विजौरीमा कक्षा ५ मा अध्ययनरत वालकको गाउँमै साईकल चलाउँदै गर्दा खोल्सामा खसेर गम्भीर घाईते भएको थिए । उनको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको विद्यालयका प्रिन्सिपल सरण जीएमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।