ताजा अपडेट »

इन्द्रेणीको दृश्य

मंगलबार, १८ कार्तिक २०७७, १४ : १२
4 Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँता गाउँमा मङ्गलबार बिहान देखिएको इन्द्रेणीको दृश्य ।अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गले समेटिएको सो बस्तीमा पर्यटकको सुविधाका लागि घरबास र होटल सञ्चालनमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।