November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

इन्द्रेणीको दृश्य

291

तस्बिर सौजन्य : लोकबहादुर पाइजा पुन/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँता गाउँमा मङ्गलबार बिहान देखिएको इन्द्रेणीको दृश्य ।अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गले समेटिएको सो बस्तीमा पर्यटकको सुविधाका लागि घरबास र होटल सञ्चालनमा छन् ।

पछिल्लो अपडेट