December 4, 2020, Friday
२०७७ मंसिर २०, शनिबार

सुनको मूल्य स्थिर

387

बुटवल । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन स्थिर रहेर ९५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

global-corona-notice

पछिल्लो अपडेट