ताजा अपडेट »

सुनको मूल्य स्थिर

सोमबार, १७ कार्तिक २०७७, १२ : ००
4 Shares

बुटवल । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन स्थिर रहेर ९५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।