November 28, 2020, Saturday
२०७७ मंसिर १४, आईतवार

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु?

207

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड ५८ लाख ९२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ११ लाख ९३ हजार २ सय १४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड ३२ लाख ३७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ भने ५ लाख ७३ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९८५
ब्राजिल -५२९
रसिया -३५५
स्पेन -२३९
इटली -१९९
जर्मनी -८८
चिलि -४०
भारत -५५०
बेलायत -२७४
इरान -३६५
अर्जेन्टिना -३५०
पाकिस्तान -२०
साउदी अरेबिया-२०
मेक्सिको -४६४
पेरु -४९
युक्रेन -१७३
बेल्जियम- १३८
फ्रान्स -५४५
बंगलादेश -१९
पोल्याण्ड -२०२
दक्षिण अफ्रिका -६६
कोलम्बिया -२०९
इजिप्ट -११
इराक -४७
फिलिपिन्स -३८
टर्की -७८
इन्डोनेसिया -८१
चेक्भिया -२१६
इजरायल -६
डेमोसियन रिपब्लिक -२
होन्डुरस -९
ईक्वेडर -१०
स्विजरल्याण्ड -७७
बोलिभिया -११
अस्ट्रिया -२६
माल्दोभ -१९
लेबनान -१५
बहराइन -२
अर्मेनिया -२८
नाईजेरिया- ३
पाराग्वे -१४
आयरल्याण्ड -६
हंगरी- ६५
ग्वाटेमाला -१०
कुबेत -६
कतार -१
नेपाल -१६
युएई -२
नेदरल्याण्ड -८७
रोमानिया -१०३
क्यानडा -३६
मोरक्को -५३
जापान- ११
पानामा -१०
पोर्चुगल -४०
स्विडेन -९
उज्वेकिस्तान- २
अल्जेरिया -७
कोस्टारिका- १४
लिबिया -१६
जोर्डन -३२
किर्गिस्तान -३
ट्युनिसिया -१००
इथियोपिया- ७
भेनेजुयला- ४
बेलारुस -४
अफगानिस्तान -१
डेनमार्क -३
सर्बिया- ५
बोस्निया -३०
स्लोभाकिया -१०
प्यालेस्टाइन -८
केन्या -१७
बुल्गेरिया- २९
ग्रिस -५
एल साल्भाडोर -४
क्रोएसिया -२०
नर्थ मेसोडोनिया -५
दक्षिण कोरिया -१
अल्वानिया- ३
नर्वे -१
जाम्बिया- १
फिनल्याण्ड -७
म्यानमार -२०
मोन्टेग्रो- ४
लक्जमवर्ग -२
जर्जिया- १२
स्लोभेनिया -२३
मलेसिया -३
लिथुवानिया- ७
युगान्डा- २
जमैका -३
गुनिया -१
डिआरसी- २
अंगोला- ४
बहमास -४
माल्टा -२
सिरिया -४
लाटभिया -५
रियुनियन- २
एन्डोरा -२
आइसल्याण्ड- १
गुयना -१
बेलिज -४
उरुग्वे- १
चाड -१
लोसेथो -१
लिचेस्टाइन- १

(एजेन्सीहरुको सहयोगमा)

पछिल्लो अपडेट