ताजा अपडेट »

नागवेली भएर बगेको सुनकोशी

विहीबार, १३ कार्तिक २०७७, २१ : १८
4 Shares

नागवेली भएर बगेको सुनकोशी : तेमाल गाउँपालिकाको वडा नं २ छाप डाँडाबाट देखिएको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु, तेमाल र चौरी देउराली गाउँपालिकाको सिमाना हुँदै नागवेली भएर बगेको सुनकोशी नदी । जसको किनारामा भएको खेतमा अचेल पहेलपुर भएर धान फलेको देख्न पाइन्छ । तस्वीर : पेमा लामा, रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।