November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

नागवेली भएर बगेको सुनकोशी

441

नागवेली भएर बगेको सुनकोशी : तेमाल गाउँपालिकाको वडा नं २ छाप डाँडाबाट देखिएको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु, तेमाल र चौरी देउराली गाउँपालिकाको सिमाना हुँदै नागवेली भएर बगेको सुनकोशी नदी । जसको किनारामा भएको खेतमा अचेल पहेलपुर भएर धान फलेको देख्न पाइन्छ । तस्वीर : पेमा लामा, रासस

पछिल्लो अपडेट