December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

तस्विर कथा

उपचारका लागि विरामी लगिंदै

432

उपचारका लागि विरामी लगिंदै : आर्थिक अवस्था कम्जोर भएपछि विरामी पिठ्यूमा बोकेर घेत्मबाट रुकुम पश्चिमको आठवीसकोट नगरपालिकास्थित नगर अस्पतालमा उपचारका लागि विरामी लगिंदै । तस्वीर : हेमन्त केसी, रासस

global-corona-notice

पछिल्लो अपडेट