ताजा अपडेट »

कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विहीबार, १३ कार्तिक २०७७, ०८ : ०७
2 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड ४७ लाख ३९ हजार संक्रमित भैसकेका छन् । यस्तै, ११ लाख ७८ हजार ५ सय २७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड २७ लाख ६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार १ सय ४ जनाको मृत्यु भएको छ भने ५ लाख २ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०३९
ब्राजिल -४८७
रसिया -३४६
स्पेन -१६८
इटली -२०५
जर्मनी -९६
भारत -५०९
बेलायत -३१०
चिलि -६
इरान -४१५
अर्जेन्टिना -३४१
पाकिस्तान -१४
साउदी अरेबिया -१९
मेक्सिको -६४३
पेरु -५८
युक्रेन -१६५
फ्रान्स -२४४
बंगलादेश -२३
इजरायल -११
पोल्याण्ड -२३६
दक्षिण अफ्रिका -५८
कोलम्बिया -१८८
इजिप्ट -१२
इराक -४६
फिलिपिन्स -६४
टर्की -७७
इन्डोनेसिया -१००
बोलिभिया -१४
डेमोसियन रिपब्लिक -६
इक्वेडर -२०
होन्डुरस -६
अस्ट्रिया -२२
माल्दोभ -१९
लेबनान -१२
अर्मेनिया -२१
बहराइन- १
नाईजेरिया -४
पाराग्वे -१२
आयरल्याण्ड- ६
किर्गिस्तान- २
हंगरी -४३
स्विजरल्याण्ड -५
ग्वाटेमाला- १७
नेपाल -११
कुबेत -७
स्विडेन -७
युएई -३
नेदरल्याण्ड -६०
बेल्जियम -१३९
रोमानिया -१०७
क्यानडा -३१
मोरक्को -६१
जापान -५
चेक्भिया -१२८
पानामा -१३
पोर्चुगल -२४
ओमान -५
उज्वेकिस्तान -२
अल्जेरिया- १०
कोस्टारिका -११
लिबिया -११
जोर्डन -३२
अजरबैजान- ११
ट्युनिसिया -५२
इथियोपिया -६
बेलारुस -४
अफगानिस्तान -६
डेनमार्क- ६
सर्बिया -५
बोस्निया -३६
स्लोभाकिया- ८
प्यालेस्टाइन- ७
बुल्गेरिया -३६
ग्रिस -१०
क्रोएसिया -२३
नर्थ मेसोडोनिया-१४
मलेसिया -८
दक्षिण कोरिया -१
आईभरी कोस्ट -२
अल्वानिया -६
म्यानमार- २५
मोन्टेग्रो -७
जर्जिया -१५
स्लोभेनिया -१४
मोजाबिक्यु -२
लिथुवानिया- ३
युगान्डा -३
ताजिकिस्तान-१
अंगोला -४
गाबोन -१
जमैका -२
ग्वाटेलौपा -११
फ्रेन्च पेनेस्युला- ३
मलावी -१
माल्टा -१
सिरिया-३
रियुनियन -२
आईसल्याण्ड- १
उर्बा -१
गुयना -४
उरुग्वे- १
चाड -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।