November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

कोलुमा तोरी पेल्दै

342

कोलुमा तोरी पेल्दै । : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ । तस्वीर : विमलबहादुर विष्ट, रासस

पछिल्लो अपडेट