ताजा अपडेट »

ज्येष्ठ नागरिकलाई घरमै भत्ता

शनिबार, ०८ कार्तिक २०७७, १३ : २७
4 Shares

घरमै ज्येष्ठ नागरिकलाई भत्ता : घरमै पुगेर सामाजिक सुरक्षा भत्तावापत ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्दै पाल्पा रामपुर नगरपालिका– ५ का अध्यक्ष हिमाल तथा वडा सदस्य काशिनाथ रेग्मी । कोरोनाको माहामारीलाई दृष्टिगत गर्दै घरघरमा पुगेर जनप्रतिनिधिले भत्ता वितरण गरिरहेका छन् । तस्बिर : सुशीला रेग्मी/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।